जेठाक

Romanized: jethaaka, jethaak, jethak, jethaka

अंशबन्डा गर्दा जेठोचाहिँ छोराले जेठो भएका नाताले पाउने अंशको विशेष भाग; जेठ्याक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जेष्ठाङ्ग]

1
अंशबन्डा गर्दा जेठोचाहिँ छोराले जेठो भएका नाताले पाउने अंशको विशेष भाग; जेठ्याक।

सम्बन्धित शब्दहरू