जेठबुढो

Romanized: jethabudho

गाउँघरमा सरकारी रकम उठतीपुठती गर्ने द्वारे; मुखियाभन्दा तल्लो तहको सरकारी कर्मचारी (भूमिप्रशासन लागु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गाउँघरमा सरकारी रकम उठतीपुठती गर्ने द्वारे; मुखियाभन्दा तल्लो तहको सरकारी कर्मचारी (भूमिप्रशासन लागु हुनुअघिको व्यवस्था)।

सम्बन्धित शब्दहरू