बुढो
Romanized: budho
धेरै उमेर पुगेको; आधा आयु खाएको वा पचास नाघेको; वृद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत वृद्ध]
१.
धेरै उमेर पुगेको; आधा आयु खाएको वा पचास नाघेको; वृद्ध।
२.
(नाम)
पति; लोग्ने।