चुबुर्क्याइ

Romanized: chuburkyaai, chuburkyai, cuburkyaai, cuburkyai

चुबुर्किने, चुबुर्क्याउने काम वा प्रक्रिया; थोरथोरै मात्रामा दिने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चुबुर्किने, चुबुर्क्याउने काम वा प्रक्रिया; थोरथोरै मात्रामा दिने कार्य।

सम्बन्धित शब्दहरू