चुर्क्याइँ

Romanized: churkyaaim, churkyaim, churkyaain, churkyain

छुस्केरो चाल वा बानी; छुस्क्याइँ; चुर्क्याहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चुर्के+याइँ]

१.
छुस्केरो चाल वा बानी; छुस्क्याइँ; चुर्क्याहट।
२.
झगडालुपन; छुल्याहा चाल।

सम्बन्धित शब्दहरू