चुबुर्किनु
Romanized: chuburkinu, cuburkinu
थोरै थोरै हुनु; चुपुर्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चुभुर्को+इ+नु]
१.
थोरै थोरै हुनु; चुपुर्किनु।
२.
धेरै भाँडामा थोरथोरै अन्न हालिएको हुनु।