चुबुर्क्याउनु

Romanized: chuburkyaaunu, chuburkyaunu, cuburkyaaunu, cuburkyaunu

नगण्य मात्रामा बाँकी राख्नु; थोरै उबार्नु; चुबुर्को पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [चुबुर्को+याउ+नु]

1
नगण्य मात्रामा बाँकी राख्नु; थोरै उबार्नु; चुबुर्को पार्नु।

सम्बन्धित शब्दहरू