खोप्रेबुढी

Romanized: khoprebudhee, khoprebudhii, khoprebudhi

खोप्रामा बस्ने नारी; बुढीकमारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खोप्रामा बस्ने नारी; बुढीकमारी।
२.
जिउको गर्दनका बिचमा परेको खोपिल्टो; बुढीखोप्री; खोप्ले।
३.
ज्यादै बुढी; खुम्रे बुढी।

सम्बन्धित शब्दहरू