लडीबुडी
Romanized: ladeebudi, ladibudee, ladibudii, ladiibudi
भुइँमा ढलीमली गरेर लड्ने काम; लोटपोट; लडीबडी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लड्+ई+बुड्+ई]
१.
भुइँमा ढलीमली गरेर लड्ने काम; लोटपोट; लडीबडी ।
२.
भुइँमा गुड्दै खेलिने एक खेल।
३.
रिसले वा चिन्ताले भुइँमा लोटपोट गर्ने काम।