खुडबुडिनु

Romanized: khudabudinu

खजमजिनु; बिग्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
खजमजिनु; बिग्रनु।
२.
हे. खुरमुरिनु।

सम्बन्धित शब्दहरू