लुडबुडिनु

Romanized: ludabudinu

लडीबुडी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लडिबुडी+नु]

१.
लडीबुडी गर्नु।
२.
गुड्नु; पल्टनबाजी खानु।

सम्बन्धित शब्दहरू