घुडबुड्युनु

Romanized: ghudabudyunu

अर्काको कपाल तानेर लछारपछार पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
अर्काको कपाल तानेर लछारपछार पार्नु।
२.
कुनै वस्तुलाई थिच्नु।

सम्बन्धित शब्दहरू