घुडबुडाउनु
Romanized: ghudabudaaunu, ghudabudaunu
लडबुडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
लडबुडिनु।
२.
यताउति चलाउनु; ठोसठास पार्नु।