लुडबुड्याउनु

Romanized: ludabudyaaunu, ludabudyaunu

लडीबडी पार्नु; लोटपोट पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
लडीबडी पार्नु; लोटपोट पार्नु।
२.
गुडाउनु; पल्टनबाजी खुवाउनु।

सम्बन्धित शब्दहरू