काबुज
Romanized: kaabuja, kaabuj, kabuj, kabuja
बट्टाई चरालाई राखिने पिँजडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुर्की, तुर्केली काबू]
1
बट्टाई चरालाई राखिने पिँजडा।