काज

Romanized: kaaja, kaaj, kaj, kaja

काज (kaaja) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

काज(१)

(नाम [अङ्ग्रेजी कग])
1.
लुगाहरूमा टाँक छिराई बन्द गर्नका निम्ति बनाइएको प्वाल; टाँकघर।

काज(२)

(नाम [संस्कृत कार्य])
१..
कार्य; काम।
२..
केही वा निर्धारित अवधिका निमित्त कुनै पनि सरकारी वा गैरसरकारी सेवामा रहेको बहालवाला कर्मचारी, शिक्षक आदिले अर्को संस्था वा कार्यालयमा गई गरेको सावधिक सेवाकार्य।

सम्बन्धित शब्दहरू