काजक्रिया
Romanized: kaajakriyaa, kaajakriya, kajakriyaa, kaajakriy
परम्परागत रीतिअनुसार मृतकका नाउँमा गरिने अन्त्येष्टि क्रिया; मरौपरौको काम; काजकिरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [काज+क्रिया]
1
परम्परागत रीतिअनुसार मृतकका नाउँमा गरिने अन्त्येष्टि क्रिया; मरौपरौको काम; काजकिरिया।