काजकिरिया

Romanized: kaajakiriyaa, kaajakiriya, kajakiriyaa, kaajakiriy

परम्परागत रीतिअनुसार मृतकका नाउँमा तेह्र दिनभित्र गरिने अञ्जलिदान, पिण्डदान आदि अन्त्येष्टि क्रिया; मरौपरौको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परम्परागत रीतिअनुसार मृतकका नाउँमा तेह्र दिनभित्र गरिने अञ्जलिदान, पिण्डदान आदि अन्त्येष्टि क्रिया; मरौपरौको काम; क्रियाकर्म।

सम्बन्धित शब्दहरू