किरिया
Romanized: kiriyaa, kiriy, kiriya
कुनै काम वा कर्तव्य गर्ने वा नगर्ने कुराको मन्जुरी; शपथ; प्रतिज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्रिया]
१.
कुनै काम वा कर्तव्य गर्ने वा नगर्ने कुराको मन्जुरी; शपथ; प्रतिज्ञा।
२.
मृतकका उद्देश्यले मरेका दिनदेखि तेह्र दिनसम्म गरिने श्राद्ध आदि पारलौकिक कर्म।