पिरिया

Romanized: piriyaa, piriy, piriya

लामा पात, मसिना सेता वा राता फूल र किम्बुका जस्तो आकारको तर रातो पर्पऱ्याउने सानो फल फल्ने प्रायः सिमसारमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पिरो+इया]

1
लामा पात, मसिना सेता वा राता फूल र किम्बुका जस्तो आकारको तर रातो पर्पऱ्याउने सानो फल फल्ने प्रायः सिमसारमा हुने एक जातको झार; पिरें]।

सम्बन्धित शब्दहरू