बाहिरिया

Romanized: baahiriyaa, baahiriya, bahiriyaa, baahiriy

बाहिरको; बाहिरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बाहिरको; बाहिरी ।
२.
घरायसीभन्दा बेग्लो; परचक्री; विदेशी।

सम्बन्धित शब्दहरू