बाहिर

Romanized: baahira, baahir, bahir, bahira

कुनै स्थान, सीमा, अवस्था, नियम आदिदेखि पर वा अलग; भित्रदेखि बाहेक; बाहिडो (प. ने.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नामयोगी [संस्कृत बाह्य]

१.
कुनै स्थान, सीमा, अवस्था, नियम आदिदेखि पर वा अलग; भित्रदेखि बाहेक; बाहिडो (प. ने.)।
२.
अन्य स्थानमा; अर्को गाउँ, सहर, जिल्ला वा देशमा।
३.
(नाम) कुनै नियत ठाउँको बाहिरी भाग।
४.
(विशेषण) अलग; भिन्न।

सम्बन्धित शब्दहरू