बाह
Romanized: baaha, baah, bah, baha
दश र दुईको योगबाट बन्ने सङ्ख्या; १२- को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दश र दुईको योगबाट बन्ने सङ्ख्या; १२- को अङ्क।
२.
(विशेषण)
त्यति सङ्ख्याको।