पर्बाह

Romanized: parbaaha, parbaah, parbah, parbaha

कुनै विषयप्रति मन दिने क्रिया; वास्ता; सरोकार; चासो; परबाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी परवा]

१.
कुनै विषयप्रति मन दिने क्रिया; वास्ता; सरोकार; चासो; परबाह।
२.
चिन्ता; फिक्री।
३.
सोच; विचार; ख्याल।

सम्बन्धित शब्दहरू