बाहिर्‍याउनु

Romanized: baahiryaaunu, baahiryaunu, bahiryaaunu, bahiryaunu

बाहिरिन लगाउनु; बाहिर पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
बाहिरिन लगाउनु; बाहिर पार्नु।

सम्बन्धित शब्दहरू