कवाज
Romanized: kavaaja, kavaaj, kawaaja, kavaj
सैनिकहरूलाई सामूहिक रूपमा दिइने विभिन्न प्रकार एवं कक्षाको शारीरिक प्रशिक्षण; फौजी रफत; सैनिक तालिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी कवायद]
1
सैनिकहरूलाई सामूहिक रूपमा दिइने विभिन्न प्रकार एवं कक्षाको शारीरिक प्रशिक्षण; फौजी रफत; सैनिक तालिम।