दवाज
Romanized: davaaja, davaaj, dawaaja, davaj
मसीको डब्बा; काठको पाटीमा लेख्न कमेरो र पानी राख्न बनाइएको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मसीको डब्बा; काठको पाटीमा लेख्न कमेरो र पानी राख्न बनाइएको भाँडो।