काबुल

Romanized: kaabula, kaabul, kabul, kabula

उत्तरपूर्वी भागमा पर्ने अफगानिस्तानको राजधानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुभा]

१.
उत्तरपूर्वी भागमा पर्ने अफगानिस्तानको राजधानी।
२.
सिन्धुनदीमा गएर मिसिने अफगानिस्तानको एक नदी।

सम्बन्धित शब्दहरू