केबुल

Romanized: kebul, kebula

सिल्बर, तामा, फलाम आदिको तार वा लट्ठा; बिजुली, टेलीकास्टको वेभ तरङ्ग प्रवाहित हुने माध्यम; बिजुलीका तारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
सिल्बर, तामा, फलाम आदिको तार वा लट्ठा; बिजुली, टेलीकास्टको वेभ तरङ्ग प्रवाहित हुने माध्यम; बिजुलीका तारको सञ्जाल।

सम्बन्धित शब्दहरू