कबुल
Romanized: kabul, kabula
कुनै कुरो दिने, मान्ने वा गर्ने वचन; वाचाबन्धन; बोलकबोल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी कबूल]
१.
कुनै कुरो दिने, मान्ने वा गर्ने वचन; वाचाबन्धन; बोलकबोल ।
२.
स्वीकृति; स्वीकारोक्ति; वचनबद्धता।
३.
प्रतिज्ञा; प्रण; अठोट; सङ्कल्प।