कबुलियत
Romanized: kabuliyat, kabuliyata
आफूले कबुल गरेको कुरा लेखिएको कागत; प्रतिज्ञापत्र; मन्जुरनामा; भाकापत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी कबुलियत]
1
आफूले कबुल गरेको कुरा लेखिएको कागत; प्रतिज्ञापत्र; मन्जुरनामा; भाकापत्र।