कब्जियत

Romanized: kabjiyat, kabjiyata

विभिन्न कारणले समयमा दिसा नहुने, भए तापनि खलास नहुने अथवा बड्कौँला वा गोटाका आकारको दिसा हुने रोग;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी कब्ज+फा. इयत]

1
विभिन्न कारणले समयमा दिसा नहुने, भए तापनि खलास नहुने अथवा बड्कौँला वा गोटाका आकारको दिसा हुने रोग; कोष्ठबद्धता।

सम्बन्धित शब्दहरू