कब्र

Romanized: kabr, kabra

मुर्दा गाड्ने वा गाडिएको ठाउँ (प्रायः मुसलमान समाजमा बोलिने); चिहान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
मुर्दा गाड्ने वा गाडिएको ठाउँ (प्रायः मुसलमान समाजमा बोलिने); चिहान।

सम्बन्धित शब्दहरू