कैफियत
Romanized: kaiphiyat, kaifiyata, kaifiyat, kaiphiyata
कुनै कारण वा कुरा प्रस्ट्याउनका निम्ति कागतपत्रको आखिरी महलमा लेखिने बेहोरा; विशेष विवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
कुनै कारण वा कुरा प्रस्ट्याउनका निम्ति कागतपत्रको आखिरी महलमा लेखिने बेहोरा; विशेष विवरण।