कुनियत

Romanized: kuniyat, kuniyata

कुचेष्टा; दुष्प्रयास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कु+नियत]

१.
कुचेष्टा; दुष्प्रयास।
२.
खराब मनसाय।

सम्बन्धित शब्दहरू