बदनियत
Romanized: badaniyat, badaniyata
नियत खराब भएको; स्वार्थ तथा नीच विचारबाट अरूलाई धोका दिने वा बहकाउने मनसाय भएको; बेइमान; धोकेबाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नियत खराब भएको; स्वार्थ तथा नीच विचारबाट अरूलाई धोका दिने वा बहकाउने मनसाय भएको; बेइमान; धोकेबाज।
२.
जानाजानी कर्तव्य वा करारसम्बन्धी दायित्व पूरा नगर्ने; दुराचारी; दुष्ट।