अनियत
Romanized: aniyat, aniyata
ठाउँ, समय, प्रक्रिया आदि नतोकिएको; कुनै नीति वा नियम नभएको; निर्धारित नभएको वा नगरिएको; नियमित तवरले नहुने;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ठाउँ, समय, प्रक्रिया आदि नतोकिएको; कुनै नीति वा नियम नभएको; निर्धारित नभएको वा नगरिएको; नियमित तवरले नहुने; कुनै व्यवस्था नभएको; अनिर्धारित; अनियमित; अनिश्चित; अव्यवस्थित।