अनियमित
Romanized: aniyamit, aniyamita
नियम नभएको; नियम नअँगालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नियम नभएको; नियम नअँगालिएको।
२.
नियमको पालन नगरिएको; नियमविपरीत, नियमले नमिल्ने।
३.
व्यवस्था नभएको; अव्यवस्थित।
४.
नियमित नभएको।
५.
कुनै खास स्थान, समय वा प्रक्रिया आदि निर्धारित नभएको।