नियमित
Romanized: niyamit, niyamita
नियममा बाँधिएको; नियमबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नियममा बाँधिएको; नियमबद्ध।
२.
नियम वा काइदाअनुसारको।
३.
कार्यालय वा शिक्षण संस्था आदिमा प्रायः सधैं र ठिक समयमा उपस्थित हुने ।
४.
सबै कुरा ठिकठिक समयमा भइरहने।
५.
निश्चित; निर्धारित।