असंयमित

Romanized: asanyamita, asamyamit, asanyamit, asangyamita

संयममा नरहेको; इन्द्रियहरू वशमा नभएको; असंयत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+संयमित]

1
संयममा नरहेको; इन्द्रियहरू वशमा नभएको; असंयत।

सम्बन्धित शब्दहरू