असंयमी
Romanized: asanyami, asangyami, asamyamee, ashamyami
संयममा नबस्ने; नियम वा मर्यदाको उल्लङ्घन गर्ने; असंयमित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+संयमी]
1
संयममा नबस्ने; नियम वा मर्यदाको उल्लङ्घन गर्ने; असंयमित।