असंयत

Romanized: asanyata, asamyat, asanyat, asangyata

संयम नभएको; नियममा नरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
संयम नभएको; नियममा नरहने।
२.
नबाँधिएको; फुक्का।

सम्बन्धित शब्दहरू