असंयम

Romanized: asanyama, asamyam, asanyam, asangyama

संयमको अभाव; मन, इन्द्रिय आदि आफ्नो वशमा राख्न नसक्ने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
संयमको अभाव; मन, इन्द्रिय आदि आफ्नो वशमा राख्न नसक्ने अवस्था।

सम्बन्धित शब्दहरू