असंयुक्त

Romanized: asanyukta, asamyukt, asanyukt, asangyukta

संयुक्त नभएको; राम्ररी नगाँसिएको; नजोडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
संयुक्त नभएको; राम्ररी नगाँसिएको; नजोडिएको।

सम्बन्धित शब्दहरू