संयुक्त
Romanized: sanyukta, samyukt, sanyukt, sangyukta
कुनै वस्तुका साथ जोडिएको; संयुक्त भएको; गाँसिएको; टाँसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै वस्तुका साथ जोडिएको; संयुक्त भएको; गाँसिएको; टाँसिएको।
२.
मिसिएको; मिलेको।
३.
नछुट्टिएको वा भङ्ग नभएको (संस्था आदि)।
४.
दुईभन्दा बढी अंसियार भएको (व्यापारिक संस्था)।