संयुक्त वाक्य
Romanized: samyukta vaakya, sanyukta vaakya, samyukta vaaky, samyukta waakya
निरपेक्ष संयोजकबाट जोडिएर सबै उपवाक्य स्वतन्त्र हुने वाक्य; दुई वा दुईभन्दा बढी सरल वाक्यहरू मिलेर बिचमा र,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निरपेक्ष संयोजकबाट जोडिएर सबै उपवाक्य स्वतन्त्र हुने वाक्य; दुई वा दुईभन्दा बढी सरल वाक्यहरू मिलेर बिचमा र, वा, अनि, पनि आदि जोडिएर बन्ने वाक्य; वाक्यका मुख्य तीन भेद सरल, मिश्र र संयुक्तमध्ये एक।