मुख्य वाक्य
Romanized: mukhya vaakya, mukhya vaaky, mukhya waakya, mukhya vaky
मिश्रित वाक्यमा आफैमा अर्थपूर्ण भएको उपवाक्य; अर्को वाक्यांशमा आश्रित नभएको उपवाक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मिश्रित वाक्यमा आफैमा अर्थपूर्ण भएको उपवाक्य; अर्को वाक्यांशमा आश्रित नभएको उपवाक्य।