मुख्य

Romanized: mukhy, mukhya

अरूभन्दा ठुलो वा महत्त्वपूर्ण; प्रधान; मूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अरूभन्दा ठुलो वा महत्त्वपूर्ण; प्रधान; मूल।
२.
विशेष; खास।
३.
वर्ग वा समाजको जेठो; प्रमुख (व्यक्ति)।
४.
अगुवा; नेता।

सम्बन्धित शब्दहरू