मुख्यार्थ
Romanized: mukhyaartha, mukhyaarth, mukhyarth, mukhyartha
खास अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मुख्य+अर्थ]
१.
खास अर्थ।
२.
शब्दले दिने मुख्य अर्थ; शाब्दिक अर्थ; अभिधेयार्थ।