मुखस्थ

Romanized: mukhasth, mukhashtha, mukhashth, mukhastha

मुखाग्र; कण्ठस्थ; कण्ठाग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुखाग्र; कण्ठस्थ; कण्ठाग्र।
२.
मुखमा रहेको वा मुखमा आएको; मुखमा बसेको।

सम्बन्धित शब्दहरू